शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

एसिया कपको फाइनल प्रतिस्पर्धामा श्रीलंकाले पहिला ब्याटिङ गर्ने

दैनिक नेपाल २०८० भदौ ३१ गते १५:२३

काठमाडौं, ३१ भदौ । श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रदैछन् । खेल केही समयमा सुरू हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित