२८ कार्तिक २०८३, शनिबार

नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको समवेदना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिएको उनका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

गत मंगलबार हृदयघात भइ नेम्वाङको निधन भएको थियो ।