शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: विभूषण स्थगित, निम्वाङको निधनपछि इलाम–२ खाली

दैनिक नेपाल २०८० भदौ २९ गते २१:५८

काठमाडौं, २९ भदौ । मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरण रोक्ने निर्णय गरेको छ ।

विभूषण प्रदानमा मर्यादित हुन नसकेको भन्दै तत्कालका लागि मन्त्रिपरिषद्ले विभूषण प्रदान रोक्ने निर्णय गरेको हो ।

विभूषणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानुनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदलसमेत गठन गरिएको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान कार्य स्थगन गरिएको हो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित