२८ कार्तिक २०८३, शनिबार

पञ्चदानमा दीपंकर परिक्रमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यपुर थिमि, २७ भदौ । बौद्ध धर्मावलम्बीहरूको महान् चाड पञ्चदानको दिन मंगलबार साँझ मध्यपुर थिमिमा दीपंकरलाई नगरपरिक्रमा गराइँदै । विभिन्न बहालमा रहेका तीन दीपंकरलाई मध्यपुरथिमिको बालकुमारी, लायकू, दिगुटोल, चपाचो, बाहाखा, नगदेश, बोडेलगायत परिक्रमा गरिएको थियो । तस्वीरः  रत्न श्रेष्ठ/रासस