शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीले खोजे जनताको साथ, २६ लाख बुझाएर कर अधिकृत फरार

दैनिक नेपाल २०८० भदौ २५ गते २२:१७

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुरू गरेको भ्रष्टाचारविरुद्धको अभियानमा जनताको पनि साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

आज सोमबार विराटनगरमा आयोजना गरिएको समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यसपटकको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न र सामाजिक न्याय प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउँदै जनताको साथको अपेक्षा गरेका हुन् ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित