२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल लक्ष्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । एशिया कपको सुपर फोर खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको योगफल बनाउँदै पाकिस्तानलाई कडा विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

भारतको विशाल योगफलका लागि विराट कोहली र लोकेश राहुलको सानदार शतकीय पारी महत्वपूर्ण रह्यो ।