२८ आश्विन २०८३, बुधबार

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ भदौ । स्क्रब टाइफसबाट चितवनमा एकजना महिलाको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिलाको आज मृत्यु भएको हो ।

स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि ती महिला थप उपचारका लागि हिजो आइतबार चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको बताइएको छ ।