
काठमाडौं, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताएका छन् ।
ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले आज ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उहाँले सहकारीको महत्त्व गाउँका किसानसम्म पुर्याउनुपर्नेमा जोड दिएका हसन् ।
उनले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने विचार व्यक्त गरे । अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताए ।















प्रतिक्रिया