२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ललिता निवास प्रकरणमा पक्राउ परेका सबै रिहा, सेनालाई सतर्क रहन निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो । अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् ।

अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–