
झापा, २३ भदौ । झापामा २२ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेका थिए ।















प्रतिक्रिया