
काठमाडौं, २२ भदौ । हिक्मत कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।
बिहीबार सर्वोच्च अदालतले काँग्रेसका उद्दव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै कार्की मुख्यमन्त्री बन्न लागेका हुन् ।
सर्वोच्च अदालतले ठूलो दलको हैसियतले ४९ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो । जसअनुसार एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्की मुख्यमन्त्री बन्न लागेका हुन् ।















प्रतिक्रिया