
काठमाडौं, २१ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमाले संसदस्य दलका नेता हिक्मत कार्कीलाई ठूलो दलको हैसियतमा ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।
गलत प्रक्रियाबाट गठबन्धन दलहरूले सरकार निर्माण गरेको भन्दै एमालेका नेता कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।















प्रतिक्रिया