शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रचण्ड र ओलीबीच भेट, पूर्व उपराष्ट्रपतिकै छोरा सुन तस्कर !

दैनिक नेपाल २०८० भदौ १९ गते २२:४३

काठमाडौं, १९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी सुन प्रकरणमा पूर्व उपराष्ट्रपतिकै छोरा पनि मुछिएका छन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि तस्करी प्रकरणमा मुछिएका हुन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग दीपेशको प्रत्यक्ष व्यापार साझेदारी रहेको खुलेको हो । दीपेशविरूद्व थप प्रमाण संकलन भए लगत्तै पक्राउ गर्ने तयारी रहेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित