१ कार्तिक २०८३, आइतबार

कुशल भुर्तेल आउट

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । श्रीलंकामा जारी एसिया कपमा नेपालले भारतविरूद्व प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले सुरूवातमा राम्रो सुरूवात गरेको छ । यसैबीच ब्याटर कुशल भुर्तेल आउट भएका छन् ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङमा आएको नेपालले कुशललाई ३८ रनमा गुमाएको हो । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।