७ कार्तिक २०८३, शनिबार

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बहिरबाट बरामद गरिएको ६० केजी सुन तस्करी प्रहरीणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो ।

उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याईँदैछ ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।