
काठमाडौं, १८ भदौ । राष्ट्रपति रामन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति शीतल निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका बताइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच अन्य समसामायीक राजनीतिक विषयवस्तुमा पनि छलफल भएको थियो ।















प्रतिक्रिया