२९ कार्तिक २०८३, आइतबार

राष्ट्रिय सभा बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ भदौ । राष्ट्रिय सभा बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो १ः०१ बजे बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।