७ कार्तिक २०८३, शनिबार

नेपाली खेलाडीको हौसला बढाउन रवि लामिछाने लागे श्रीलंका

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्।

एसिया कप अन्तर्गत भोलि हुने नेपाल र भारतबीचको खेल हेर्न लामिछाने श्रीमती निकिता पौडेल र रास्वपाका केन्द्रीय सदस्य दीपक बोहरासहित श्रीलंका गएका हुन्।

लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेर श्रीलंका गएका हुन् । यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।