७ कार्तिक २०८३, शनिबार

पार्टीभित्र गुट उपगुट बनाउनु देशवासीमाथि बेइमानी हुनेछ: गोकर्ण विष्ट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीभित्र गुट उपगुट बनाउने छुट नभएको बताएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै विष्टले पार्टीभित्र गुट उपगुट बनाउनु देशवासीमाथिको बेइमानी हुने बताएका हुन् ।

‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन,’ उनले भने ।