७ कार्तिक २०८३, शनिबार

उत्साहका साथ सुरू भयो एमालेको लुम्बिनी प्रदेश अधिवेशन, हेर्नुस् तस्वीरहरू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १६ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरू भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

अधिवेशन भोलिसम्म जारी अधिवेशनमा हजारौँँ नेता कार्यकर्ता सहभागी भएका छन् । पहिलो दिन करिब दश हजार नेता कार्यकर्ता उपस्थित भएका अनुमान गरिएको छ ।

अधिवेशन स्थलमा नेता कार्यकर्ताको भिडले बस्ने ठाउँ पाउन पनि मुस्किल परेको छ ।