
काठमाडौं, १६ भदौ । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका ४८ एसपीको सरुवा गरेको हो ।
भदौ देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया