शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीको नजरमा माधव निर्दोष, बाक्लियो अमेरिकीहरूको आगमन

दैनिक नेपाल २०८० भदौ १५ गते २२:१४

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भइसकेको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाल निर्दोष सावित भएका बताएका हुन् ।

‘माधवजी यहीँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भन्ने भइराख्यो। उहाँ अहिले निर्दोष हो भन्ने साबित भइसकेको छ,’ उनले भने ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्यक्ष नेपालसँग गत भदौ ३ गते बयान लिएको थियो।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित