७ कार्तिक २०८३, शनिबार

अमेरिकी सिनेटर होलेन किन आए काठमाडौं ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । अमेरिकी सिनेटर नेपाल आएका छन् ।

सिनेटर क्रिस भान होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् । सिनेटर होलेनले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने बताइएको छ ।

यसैबीच नेपाल आउँने बित्तिकै सिनेटर होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको हित, सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।