२९ आश्विन २०८३, बिहिबार

सरकारले फेरि बढायो एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ ।

निगममले आजै रातिदेखि लागू हुनेगरि मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ र खानामा पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ ।

यसअघि सरकारले गत साउन १६ र ३० गते मूल्य वृद्धि गरेको थियो ।