३० आश्विन २०८३, शुक्रबार

महिला बलात्कारको आरोपमा पण्डित पक्राउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १३ भदौ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ जहडी बस्ने मोरङ बिराटनगर महानगरपालिका–१६ घर भएका ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले नजाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई धाक धम्की डर त्रास देखाई बलात्कार गरेका हुन् ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।