७ कार्तिक २०८३, शनिबार

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको बरामद गरिएको तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज थप एजनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् ।

पौडेल पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म २४ जना पक्राउ परेका छन् ।