२९ आश्विन २०८३, बिहिबार

मुलुकी फौजदारी कार्यविधिसंहिता यथास्थितिमा पारित गर्न हुँदैन : रमेश लेखक (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने बताएका छन् ।

विधेयकमा रहेका विषयहरुमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ–