२९ आश्विन २०८३, बिहिबार

आईएमई–पे र कान्तिपुर सिनेमाबीच भुक्तानी सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । आईएमई–पेले कान्तिपुर सिनेमासँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरशीपको सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत कान्तिपुर सिनेमासको एप तथा वेबसाइटमा आईएमई–पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।

कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ । आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।