२९ आश्विन २०८३, बिहिबार

इजोरिया पढ्दै एमाले अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘इजोरिया’ पढ्न सुरू गरेका छन् ।

मदन पुरस्कारको सूचीमा रहेको इजोरिया पढिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले पुस्तक पढ्न थालेको जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्राप्त सुझावहरूकै आधारमा आफूले इजोरिया पढ्न सुरु गरेको उनले बताएका छन् । सरसर्ती हेर्दा इजोरियामा युवाले मन पराउने भाषाशैली रहेको उनले उल्लेख गरेका छन् ।