काठमाडौं, १० भदौ । न्यायाधीस विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीसका लागि सिफारिस भएका छन् ।
आइतबार बसेको न्यायपरिषदको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
अब उनको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया