
काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।
काठमाडौंमा भएको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो ।
निवर्तमान अध्यक्ष सुदेश पराजुलीले नेतृत्वबाट बिदा लिएपछि आरती अध्यक्ष बनेकी हुन् ।
यस्तै बैठकले महासचिवमा महेश श्रेष्ठ चयन गरेको छ ।















प्रतिक्रिया