७ कार्तिक २०८३, शनिबार

सन्दीपविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याईनेमा परेको छ ।

आजका लागि तोकिएको पेशी स्थगित भएको हो। न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा तोकिएको पेशी हेर्न नभ्याईनेमा परेको हो ।

मुद्दाको पेशी पाँचौ नम्बरमा परेको थियो ।