२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: द्वन्द्वको त्रासमा धरान, कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । सुनसरीको धरान जातीय तथा सामाजिक द्वन्द्वको त्रासमा छ ।

केही दिनअघि केही व्यक्तिहरूले गोरूको मासु खाएको विषय चर्किएर द्वन्द्वकै खतरामा पुगेको हो ।

यसैबीच, धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित घटना रोक्न जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा शनिबार राति १२ बजेसम्म लागु हुनेछ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–