२९ आश्विन २०८३, बिहिबार

अर्थमन्त्री महत जीईएफको उपाध्यक्ष निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भ्यानकुभर (क्यानाडा), ८ भदौ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।