२८ कार्तिक २०८३, शनिबार

जनार्दन शर्माको फेसबुक पेज ह्याक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार फेसबुकमा लेख्दै पूर्वमन्त्री समेत रहेका शर्माले उक्त जानकारी दिएका हुन् ।

‘मेरो फेसबुक पेज Janardan Sharma ‘prabhakar’ केही दिनदेखि ह्याक भएको छ । ह्याकर द्वारा पेजमा असान्दर्भिक /अनाधिकृत पोष्ट हुन थालेका छन् । यसमा सचेत हुन सम्पुर्णमा विनम्र अनुरोध गर्दछु । पेज पुनः आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत छ ।’ शर्माले फेसबुकमा लेख्दै भनेका छन् ।