
काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीसंग छलफलसमेत गरेका छन् ।
उनले पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।
















प्रतिक्रिया