२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: अन्त्य भयो संसदको गतिरोध, बालेनलाई कारबाही गर्ने बाटो खुल्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । लामो समयको गतिरोधपछि संसद सुचारू भएको छ ।

राष्ट्रिय दलहरूबीच सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गर्ने सहमतिसँगै संसदको अवरोध हटेको हो ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कारण संसद अवरोध भएको आरोप लगाएका छन् । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकार तयार नहुँदा संसद अवरूद्व हुने पुगेको उनले बताएका हुन् ।

हेरौँ बुधबार दिभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–