२९ आश्विन २०८३, बिहिबार

जापानबाट बुबाआमासँग भिडिओ कल गरेर लाइभमै झुण्डिइन् रविना

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् ।

अध्ययनका लागि जापान पुगेकी २० वर्षीया रबिना बुढाथोकीले आत्महत्या गरेकी हुन् ।

उनले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनी जापानको फुकुओकामा बस्दै आएकी थिइन् । उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।