३० आश्विन २०८३, शुक्रबार

अधिवक्ता विष्णु भट्टराई बने राप्रपाको वरिष्ठ नेता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ विष्णु भट्टराई राप्रपा नेपालका वरिष्ठ नेता बनेका छन् ।

राप्रपा नेपालको विधान बमोजिम अध्यक्ष कमल थापाले काठमाडौंका भट्टराईलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरेका हुन् ।