२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: न्यायालयको जिम्मेवारी श्रेष्ठको काँधमा, नाराबाजीकै बीच मुख्यमन्त्री थापाले पाए विश्वासको मत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई आज प्रधानन्यायाधीसनियुक्त गरेका हुन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।

पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्‍ठलाई नेपालको ३०औँ प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाईनहरू–