
काठमाडौं, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
लामो समय देखि अवरुद्ध संसद सुचारु गर्न सरकार र प्रतिपक्ष दुबै टसमस नभएपछि सहजीकरणका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।















प्रतिक्रिया