२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: चिनियाँ तस्करसँग नेपाली नागरिकता, खाँण दम्पतीमाथि पनि अनुसन्धान सुरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ ।

उनीहरू नेपाली नागरिक बनेर नेपाल बसेर तस्करी गरिरहेको खुलासा भएको हो । हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी बरामद गरेको हो।

सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

हेरौँ शुक्रबार दिभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–