२८ कार्तिक २०८३, शनिबार

बझाङमा भूकम्पको धक्का महशुस

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।

गएराति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खिराताड आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।