३० आश्विन २०८३, शुक्रबार

माओवादी केन्द्र ललितपुरका सचिवालय सदस्य महर्जनसहित ७० जना एमालेमा प्रवेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ललितपुर महानगर कमिटीका अध्यक्ष तथा ललितपुर जिल्ला कमिटीका सचिवालय सदस्य सुजित महर्जनसहित ७० जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममार्फत उनीहरू एमालेमा प्रवेश गरेका छन् ।

प्रवेशीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरे ।