२८ कार्तिक २०८३, शनिबार

गुरही पर्वमा सार्वजनिक विदा

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । कैलालीको कैलारी गाउँपालिकाले गुरही पवको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थारु समुदायले गुरही पर्वलाई विशेष पर्वको रुपमा मनाउँदै आएकोले गुरही पर्वको अवसरमा विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।