
काठमाडौं, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न पार्टीकै नेता भीम रावल केन्द्रीय पार्टी कार्यालय च्यासल पुगेका छन् ।
पार्टीमा निष्क्रियझैं रहेका रावल पछिल्लो समय सक्रिय हुन खोजिरहेका बेला अध्यक्ष ओलीसँग भेट गर्न च्यासल पुगेका हुन् ।















प्रतिक्रिया