२८ कार्तिक २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसद शर्मा पक्राउबारे छलफल हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेबाट नयाँ बानेश्वरमा सुरु हुनेछ । आजको बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ ।

बैठकमा संसदको गतिरोध अन्त्य गर्न र संसद सुचारु गर्ने बारेमा छलफल हुने कांग्रेसले जनाएको छ ।