२८ कार्तिक २०८३, शनिबार

बेसीशहर-चामे सडक खण्ड अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, २८ साउन । वर्षासँगै पहिरा खस्दा बेसीशहर-चामे सडक खण्ड अवरुद्ध भएको छ ।

लमजुङको बेसीशहर नगरपालिका अन्तर्गत बेलाउती बिसाउनीसम्म ४-५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण मनाङ आवजजावत गर्न समस्या भएको छ ।