२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: काँग्रेस सांसद र डाक्टरकै प्रमाणपत्र नक्कली, प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग सम्झौता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना सांसदसहित हालसम्म तीनजनालाई पक्राउ गरेको छ ।

सीआईबीले नेपाली काँग्रेसका सांसद सुनिल शर्मासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुईजना डाक्टर रहेका छन् ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी र महोत्तरी पिपरा-८ का रञ्जितकुमार यादवलाई पक्राउ गरिएको हो । यादव प्राइभेट क्लिनिकमा काम गर्दै आएका थिए ।

सीआईबीले शैक्षिक प्रमाणपत्र कीर्ते गर्नेलाई पक्राउ गर्न फक्सट्रट चार्ली अपरेशन चलाइरहेको जानकारी दिएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–