१ कार्तिक २०८३, आइतबार

पाकिस्तानको संसद विघटन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । पाकिस्तानको संसद विघटन भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद विघटन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शहबाज शरिफले संसद विघटन गर्ने घोषणा गरेका थिए । संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ ।